Hiking with Camp Fire कार्यक्रम
दैनिक व्यस्त तालिका, शाररीक थकान भएको जस्तो लाग्ने, जीन्दगीबाट नैराष्त भए जस्तो लाग्ने, कामबाट केहि समय भएनी छुट्कारा चाहने, प्रकृतिसँग टाढा भएको जस्तो लाग्ने, प्राप्तिका सम्भावनाहरु नभए जस्तो लाग्ने । जीवनका व्याथाहरु हुन ।