दैनिक व्यस्त तालिका, शाररीक थकान भएको जस्तो लाग्ने, जीन्दगीबाट नैराष्त भए जस्तो लाग्ने, कामबाट केहि समय भएनी छुट्कारा चाहने, प्रकृतिसँग टाढा भएको जस्तो लाग्ने, प्राप्तिका सम्भावनाहरु नभए जस्तो लाग्ने । जीवनका व्याथाहरु हुन ।
यी विभिन्न माथिका व्याथाहरुलाई ध्यानमा राख्दै, G. L. Travel & Tours (P) Ltd. ले बिशेष आन्तरिक Life Refreshment: Hiking with Camp Fire कार्यक्रम, निम्न मिति र स्थानमा आयोजना गर्दै छ ।
के हो Hiking with Camp Fire ?
सम्बन्धित ठाउको वातवरणसँग नजिक हुनको लागि वातबरणीय धुलमेलको लागि, बसेको ठाउबाट केहि टाडा हिड्ने र पुण फर्केर त्यही वास वस्न आउने कार्यलाई Hiking भनिन्छ । शारारीक र मानशीक शन्तुलन बनाई कार्य शैलीमा अझ तेजिलो र बढी सकरात्मक परिणामको लागि यो कार्य गर्ने गरिन्छ । उकाली हिड्दै जाने र ओराली फर्कने कार्य यसको उदाहरण हुन ।
बलेको आगोमा माशु पोल्दै चिसोको चुस्किसँगै माशुको टुक्रा चपाउदै सँगितको धुनमा रमाउनुलाई Camp Fire भनिन्छ ।
Life refreshment चाहने जो कोहीको लागि यो कार्यक्रम आवश्यक छ ।
कार्यक्रमका झलकहरु (Program Details):
1 Night 2 Days
___________
Date: 2073-10/15/16
_________________________
Day 1:
1. Vehicle Service at 3 PM (From Chabahil to Spot)
2. Welcome drink at Spot.
3. Soup (Gundruk+Syabin+Garlic Leaf)
3. Main Courses:
a. Mix Kuchumber Salad (Paper Powder+Mayonise)
b. Chicken and Pork BBQ (Barbarque with Chiura Mix+Chatni)
c. Fried Aloo with Chamree.
Day 2:
1. Wake up Tea & Coffee.
2. Breakfast (Jam Bread, Boiled Egg, Veg Fried, Fruit. )
3. Hiking program for 4 hours.
4. Lunch: Dalbhat, Meat Curry, Saag, Green Chilli.
5. Drive back at 3PM to Chabahil.
Cost:
1. Rs. 4000/- (Above 10 years)
2. Rs. 2000/- (5 years – 10 years)
3. Rs. no cost for below 5 years
______________________
Cost Includes:
Bar-barque (BBQ), Dinner, Breakfast, Lunch, Fruit, Tent, Sleeping Bag, Mattress and Transportation for both ways.
Cost Excluded:
Personal Gears for Hiking(Shoes, Hat/Cap, Walking stick, Water Bottle), Bar Drinks etc.
______________________
For more details, please contact us:
1. Mr. Kumar Rai (Program Co-ordinator:: 9741175768)
2. Mr. Raj Kumar Rai (Program Guide)
3. Mrs. Nila Rai (Manager)mob:9851151696





