Company Registration No.: 66982/066/067
Tourism Industry Licence No.: 22461070

for offline enquiries and booking::

Call: +977-1-4468401,+977-1-4490125 +977-1-9851151696

            Mail: gltraveltour@gmail.com

1 Day Village Tour

काठमाण्डौको चाबाहिल स्थित G.L. Travel & Tour (P) Ltd. ले बिभिन्न समयमा ग्राहक वर्गमा विभित प्रकारका सेवा सुबिधाहरु दिदै आइरहेको छ ।  यसै क्रममा मिति २०७४ साल  Bhadra 31 “1 Day Village Tour (BALTHALI RESORT) Program” आयोजना गर्दैछ । स्वादेशी तथा बिदेशीहरुको लागि अत्यन्तै महत्वपुर्ण रमणीय नेपालको भुमिमा  नया तथा पुराना साथीहरुसँग रमाउदै गाउदै एक दिन भएपनि प्राकिृतिक मनोरन्जले शारारीक तथा मानशीक थकान मेटाउने उद्धेश्यका साथ यो कार्यक्रम आयोजना गरिदै छ। कार्यक्रममा सहभागि भई भरपुर मनोरन्जन लिनुहोस् ।

कार्यक्रमकाझलकहरु
१। जम्मा १ दिनको हुनेछ ।
२। काठमाडौ , पनौति हुदै बलथली रिसोर्ट।
४। बलथली रिसोर्टबाट काठमाडौ ।

विस्तृतजानकारीकोलागिः

सम्पर्कः
म्यानेजरः निला राई, ९८५११५१६९६
टुर लिडर: राज कुमार राई, ९८४१९८६५८८
अफिसः४४९०१२५,४४६८४०१

धन्यवाद ।